प्रहरीले कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर लामा (सीबी लामा)लाई पक्राउ गरेको छ ।
शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर सहकारीको करिब दुई अर्ब रकम अपचलन गरेको आरोपमा फरार रहेका लामालाई पक्राउ गरेको हो । उनी अहिले पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष समेत हुन् ।





























प्रतिक्रिया