प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल जारी

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल जारी

केन्द्रबिन्दु
36
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको बताइएको छ । विशेषगरी आजबाट सुरु भएको बजेटमाथिको छलफल, मधेस सरकार लगायतका विषयमा छलफल हुने बुझिएको छ।

Skip This
Skip This
Logo