प्रतिनिधिसभा बैठकः प्रतिवेदन पेस

प्रतिनिधिसभा बैठकः प्रतिवेदन पेस

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गरेका हुन्।

Logo