वंशजका आधारमा नागरिकता नदिन अन्तरिम आदेश

वंशजका आधारमा नागरिकता नदिन अन्तरिम आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वाेच्च अदातलले जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्ततीलाई वंशजका आधारमा नागरिकता नदिन अन्तरिम आदेश जारी गरेको छ ।

गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । बालकृष्ण न्यौपानैको रिटमा न्यायाधीशद्वय ईश्वर खतिवडा र शुष्मलता माथेमाको इजलासले यस्तो आदेश गरेको हो। उक्त इजलासले नागरिकताको विषयमा गम्भीर कानुनी प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेशसमेत गरेको छ।

यसअघि सर्वोच्चले एकल इजलासबाट जारी भएको अन्तरिम आदेश खारेज हुने निर्णय गरे पनि त्यसलाई पुन: उल्टाएर यो आदेश जारी गरेको हो ।

Skip This
Skip This
Logo