काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले पशुपतिमा जुन प्रकारले धूप अक्षता गरेपनि यो सरकार ढल्ने अवस्थामा नभएको बताएका छन्।
बुधबार प्रतिनिधि सभामा बोल्दै प्रमुख सचेतक बर्तौलाले पशुपतिमा जुन प्रकारले धूप अक्षता गरेपनि यो सरकार ढल्ने अवस्थामा नभएको बताएका हुन्।
उनले ने, ‘माननीयज्यूहरूले पशुपतिमा जुन प्रकारले धूप अक्षता गरेर यो सरकार आजै ढलोस्, भोलि ढलोस् जे चाहिरहनुभएको छ। सामान्य केही सुझाव राख्ने बित्तिकै ढलिहाल्छ भने कोणबाट, अन्तिममा मेरै काँधमा आइहाल्छ भन्ने जे आशंका गर्नुभएको छ। त्यहाँसम्म पुग्ने परिस्थिति छैन।’





























प्रतिक्रिया