काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।
बुधबार बिहान अध्यक्षको उम्मेद्वारीमा यादवको नाम मात्रै परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
औपचारिक घोषणा हुन भने बाँकी रहेको जसपा नेपाल स्रोतले बताएको छ।
यादवको नेतृत्वमा १८ वर्ष अगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो।





























प्रतिक्रिया