काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरूद्ध खेलिरहेको नेपालले सुरूवाति पावर प्लेमा ३२ रन बनाएको छ।
नेपाल ५.६ ओभरमा शून्य विकेट गुमाउँदै ३२ रनमा रहेको हो।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रनको लक्ष्य दिएको थियो।





























प्रतिक्रिया