ललितपुरमा बस दुर्घटना, ३ जनाको मृत्यु

ललितपुरमा बस दुर्घटना, ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ललितपुर
ललितपुर जिल्लाको बागमती गाउँपालिकामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सोमबार साँझ गाउँपालिका अन्तर्गतको वडा नम्बर तीन तीनपानेमा गाडी दुर्घटना भएको गाउँपालिकाका प्रेश संयोजक दीपक घिमिरेले जानकारी दिएका छन् ।

दुर्घटनामा एकजना घाइते भएका छन् । उद्वारकार्य जारी रहेकाले घटनाबारे थप विवरण आउन बाँकी छ ।

Logo