मन्त्रिपरिषद्‍को बैठक जारी

मन्त्रिपरिषद्‍को बैठक जारी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरमा मन्त्रिपरिषदको बैठक जारी रहेको छ । बैठक केही बेरअघि सुरु भएको हो ।

आजको बैठकमा रिक्त रहेका राजदूत सिफारिस हुनसक्ने बताइएको छ।

विभिन्न देशमा रिक्त रहेका राजदूतको सिफारिका लागि हिजो सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विहिबार सहमति भएको थियो।

जसमा हालै हटाइएका ११ मध्ये एमालेले ८, रास्वपाले २ र माओवादी केन्द्रले एक राजदुत लिने सहमति भएको थियो।

Skip This
Skip This
Logo