नेपाली कांग्रेस संसदीय दलको बैठक आज आइतबार बस्दै छ ।
बैठक अपरान्ह ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ। बैठकमा सोमबारदेखि चल्ने संसद बैठक र वजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने छलफल हुने कांग्रेस संसदीय दलले जनाएको छ ।

प्रतिक्रिया