काठमाडौं । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीमा भाषण गरेकी छन् । बेइजिङमा चलिरहेको दोस्रो बेल्ट एण्ड रोड बीआरआई, अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा राष्ट्रपति भण्डारीले नेपालीमा सम्बोधन गरेकी हुन् ।
३७ देशका सरकार प्रमुखहरू, संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक गरी लगभग पाँच हजार विदेशी प्रतिनिधिहरू सहभागी भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली भाषामै सम्बोधन गरेकी हुन्।
यस्तो राष्ट्रपतिले गरेको नेपाली भाषणको पूर्ण पाठः






























प्रतिक्रिया