काठमाडौं । गञ्जला चुली हिमाल आरोहण गर्न जाने महिलाहरूको टोलीलाई बिदाई गरिएको छ।
शुक्रबार नागपोखरी नक्सालस्थित नेपाल पर्वतारोहण सङ्घको सचिवालयमा बिदाई कार्यक्रम आयोजना गरी गञ्जला चुली हिमाल आरोहण गर्न जाने २७ जना महिलाहरूको टोलीलाई बिदाई गरिएको हो।

प्रतिक्रिया