काठमाडौं । एसईईमा सबै विषय फेल भएकाले पनि मौका परीक्षा दिन पाउने भएका छन्।
शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको हो।

प्रतिक्रिया