प्रभु बैंकले अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ।
ग्राहकले घर, कार्यालय तथा जुनसुकै स्थानबाट सरल र सहज रुपमा अनलाइनबाट खाता खोल्न सक्ने छ। अनलाइन खाता खोल्न आवश्यक कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने बैंकले जनाएको छ ।
बैंकको वेबसाइटमा रहेको ‘अनलाइन एसी ओप्निङ्’ बटन क्लिक गरेर सुबिधा उपयोग गर्न सकिनेछ ।





























प्रतिक्रिया