काठमाडौ। जारी युरोकपअन्तर्गत आज नकआउट चरणमा पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदैछ । नेपाल समय अनुसार यो खेल आज राति १२: ४५ बजेदेखि सुरु हुँदैछ । पोर्चुगल र स्लोभेनियाबीच अहिलेसम्म केवल एक खेल मात्र भएको छ जुन स्लोभेनियाले जितेको छ । गत मार्चमा भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको थियो ।





























प्रतिक्रिया