एमाले उपाध्यक्ष बादलका छोरा प्रतीक पूर्पक्षका लागि थुनामा

एमाले उपाध्यक्ष बादलका छोरा प्रतीक पूर्पक्षका लागि थुनामा

केन्द्रबिन्दु
21
Shares

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीकलाई मंगलबार न्यायाधीश सकुन्तला कार्कीको इजलासले पूर्पक्षका लागि थुनामा पठाएकाे हाे । प्रतीकलाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो ।

Logo