नयाँ बसपार्कमा धुम मच्चाउँदै ‘दाल भात तरकारी’ को टिम (भिडियोमा)

नयाँ बसपार्कमा धुम मच्चाउँदै ‘दाल भात तरकारी’ को टिम (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली चलचित्र ‘दाल भात तरकारी’ बैशाख २० गतेबाट रिलिज हुँदैछ ।

मह संचारको प्रस्तुति तथा किरण केसीको निर्माणमा तयार गरिएको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वांग्देल, विल्सन विक्रम राई, सुरेन्द्र केसीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यतिबेला चलचित्र निर्माण टिम प्रचार प्रसारमा जुटेको छ । यहि अवसरमा सोमबार काठमाडौंको नयाँ बसपार्कमा भव्य कार्यक्रमको आयोजना गरिएको छ ।

Skip This
Skip This
Logo