एनिभर्सरीकै दिन बुवा बने आर्यन

एनिभर्सरीकै दिन बुवा बने आर्यन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नायक आर्यन सिग्देल बुवा बनेका छन् । आर्यन पत्नी सपनाले आज बिहान छोरा जन्माएकी हुन् । चार वर्ष अघि आजकै दिन आर्यन र सपना भण्डारीले विवाह बन्धनमा बाधिएका थिए । उनीहरुले प्रेम विवाह गरेका थिए ।

संयोग आजकै दिन उनीहरु बुवा–आमा बनेका हुन् । केही समय अघि सपनाले आफ्नो बेबी बम्प देखिएका तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

जसले निकै चर्चा पाएको थियो । नेपाली फिल्म क्षेत्रमा एक समय निकै लोकप्रिय नायकको रुपमा चिनिएका आर्यन पछिल्लो समय चर्चामा आउन छाडेका छन् ।

Skip This
Skip This
Logo