सुकुटेमा आराम गर्दै प्रचण्ड

सुकुटेमा आराम गर्दै प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

बिहीवार नेकपा अध्यक्ष प्रचण्ड, उनकी पत्नी सीता दाहाल र सांसद् अग्नि सापकोटा सुकुटे पुगेका हुन् । पार्टीले महत्वपूर्ण निर्णय गर्ने बेला प्रचण्ड आरामका लागि सुकुेट जाने गरेका छन् ।

उनीहरू आज सुकुटे बीचमै बस्ने र भोलि अपरान्ह काठमाडौं फर्कनेछन् ।

Logo