चौधरी ग्रुपको उद्योगमा शक्तिशाली बम विस्फोट

चौधरी ग्रुपको उद्योगमा शक्तिशाली बम विस्फोट

केन्द्रबिन्दु
0
Shares

नवलपरासी। अज्ञात समुहद्वारा नवलपुरको देवचुली नगरपालिका चौधरी ग्रुपको उद्योग कम्पाउण्ड परिसरमा शक्तिशाली वम बिस्फोट भएको छ । नवलपरासी (सुस्ता पुर्ब) को देवचुल नगरपालिका दुम्कौलिमा रहेको चौधरी उद्योग ग्रामको परिसरमा शक्तिशाली बम बिस्फोट हो । बम कस्ले किन पट्कायो भन्ने एकिन हुन सकेको छैन ।

बोतलमा सामान्य बारुद राखेको अवस्थामा विस्फोटक पदार्थ विस्फोट भएको हो । उद्योग अगाडी गार्ड रहने गेट भन्दा करिब ४५ मिटर पर कसैले बारुद भरेर बोत्तलमा राखी फालेर पड्काएको डिएसपी रमेश थापाले जानकारी दिए । विस्फोटबाट केहि क्षति भने भएको छैन ।

File Photo

Skip This
Skip This
Logo