गर्भावस्था एउटा विशेष अवस्था हो । यस्तो बेला अरुबेला भन्दा वढी नै ख्याल गर्नु पर्ने हुन्छ । खानपान , रहन सहन र अन्य कुराहरुमा ध्यान दिनु पर्ने एकातिर छँदैछ भने यस्तो बेलामा जथाभावी औषधि सेवन गर्नु पनि हुँदैन ।
कतिपय नयाँ जोडिहरु यस्तो बेलामा धेरै नै आत्तिएका हुन्छन् । यो बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन भन्ने जानकारी नहुँदा पनि उनीहरु चिन्तित हुन्छन् । यसपटक हामीले यी विविध कुराहरुमा केन्द्रीत रहेर डा. बालकृष्ण शाहसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा :





























प्रतिक्रिया