नयाँ सरकार गठनकाे भाेलिपल्ट मंगलबार सेयर कारोबार मापक नेप्से परिसुचक दाेहाेराे अंकले बढेको छ । ७०.१८ अंकले बढेको नेप्से २३१०.५९ विन्दुमा सीमित भएको हो ।आज कुल २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।





























प्रतिक्रिया