भावी रणनीति बनाउँदै प्रचण्ड, माधव र विप्लव

भावी रणनीति बनाउँदै प्रचण्ड, माधव र विप्लव

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । समाजवादी मोर्चाको बैठकको बैठक सुरु भएको छ । बैठक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा सुरू भएको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलको साथै मोर्चाको आगामी रणनीति तय गरिने बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

Skip This
Skip This
Logo