महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेकाे छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी बडाललाई उक्त पदमा नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo