केन्द्रबिन्दु टिभीको यो कार्यक्रममा हामी स्वास्थ्यसँग सम्बन्धित भएर विभिन्न विशेषज्ञ डक्टरहरुसँग कुराकानी गर्दै आइरहेका छौं। सोही क्रमलाई निरन्तरता दिँदै आज हामी विभिन्न दिर्घरोगसंग सम्बन्धित रहदै दिर्घरोगीले यो गर्मी मौसमा के कस्ता स्वास्थ्य सावधानी अपनाउनु पर्छ ? पछिल्लो समय युवाहरुमा किन प्रेसर, कलेस्टोर जस्ता रोगहरु देखा पर्ने क्रम बढ्दो गतिमा छ, यसबाट बच्न के गर्ने लगायतका विभिन्न रोगहरुका बारेमा विशेषचर्चा गर्नेछौं ।
त्यसका लागि हामीले कार्यक्रमा अतिथिका रुपमा स्टुडियोमा निम्तो गरेका छौं वरिष्ठ फिजिसियन एसोसिएट्स प्रोफेसर डक्टर सुवास पन्तज्यूलाई उहाँ हाल काठमाडौं मेडिकल कलेज केएमसीमा कार्यरत हुनुहुन्छ । आउनुहोस उहाँलाई कार्यक्रमा स्वागत गरौं ।
भिडियाे हेर्नुहाेस्…































प्रतिक्रिया