रौतहटमा पुरुषको शव फेला

रौतहटमा पुरुषको शव फेला

केन्द्रबिन्दु
0
Shares

रौतहट । रौतहटमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको गरुडा नगरपालिका ५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

खोलामा तैरिरहेको अवस्थामा स्थानीयले शवलाई देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । उक्त शवलाई प्रहरीको टोलिले खोलाबाट बाहिर निकालेको छ । मृतकको पहिचान हुन सकेको छैन ।

Skip This
Skip This
Logo