बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज बिहान साढे ८ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उनको शपथ ग्रहण हुने भएको हो ।
एमाले संसदीय दलका उपनेता आचार्यलाई कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो। संसद्मा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।































प्रतिक्रिया