विप्लवको मकवानपुर इञ्चार्जसहित २ जना पक्राउ

विप्लवको मकवानपुर इञ्चार्जसहित २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुलाई हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट पक्राउ गरेको हो।  प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन ।

यसअघि पनि मकवानपुर प्रहरीले विप्लव समूहका ४ जनालाई पक्राउ गरेको थियो ।

Logo