रेमनको मुटु सार्वजनिक ( भिडियो सहित )

रेमनको मुटु सार्वजनिक ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुने संघर्षमा दौडिरहेका गायक हुन् – रेमन भित्रिकोटी । उनी लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् । पछिल्लो समय गायक रेमनको ‘तिमी मेरो मुटु’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायक रेमनकै शब्द, संगीत र स्वर रहेको छ । गीतमा संगीत संयोजन भने मञ्जिल केसीले गरेका छन् । उनको सार्वजनिक गीतको भिडियोमा केजेसी ब्याण्डका सदस्यहरुले स्टुडियोमा अभिनय गरेका छन् ।

यस अघि पनि केहि गीत सार्वजनिक गरेका रेमन छिट्टै अन्य सिर्जनाहरुको तयारीमा रहेको बताउँछन् । हेरौं तिमी मेरो मुटुको भिडियो :

 

Logo