नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्दै छ । बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने बताइएको छ ।

पार्टीमा २ सय ६ केन्द्रीय सदस्य पद रिक्त छन्। सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्‍याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

Skip This
Skip This
Logo