सङ्क्रमणकालीन न्याय सहजीकरण संयन्त्रको बैठक सुरु

सङ्क्रमणकालीन न्याय सहजीकरण संयन्त्रको बैठक सुरु

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक सिंहदरबारमा सुरु भएको छ ।

गृह मन्त्रालयमा सुरु भएको बैठकमा द्वन्द्वकालीन मुद्दामा पीडितको सहमति नभए के गर्ने, पीडित सहमत नभए अदालत जाने बाटो राख्ने कि नराख्नेजस्ता विषयमा छलफल हुने बताइएको छ।

Skip This
Skip This
Logo