काठमाडौँ । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–६ आश्राङस्थित प्रहरी चौकीमा बाढी पसेको छ । गएराति स्थानीय लिकुनी खोलामा आएको बाढीका कारण ह्युम पाइप पुरिएपछि प्रहरी चौकीमा बाढी पसेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीका अनुसार चौकी नजिकै स्कुलमा पनि बाढी पसेको छ ।





























प्रतिक्रिया