प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ जारी

प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ जारी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुरु भएको छ ।

आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयमा ब्रिफिङ सुरु भएको हो । उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै मन्त्रालय र मातहतका सचिवहरु सहभागी छन् ।

Logo