काठमाडौँ । पोखराको छोरेपाटन पारि मट्टीखान जाने बाटोमा सोमबार बिहान बिरौटाको एलपी देवकोटा स्कुलको बस दुर्घटना भएको छ ।
बसमा सवार २४ जनामध्ये २२ जना विद्यार्थी २ जना कर्मचारी थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको बताइएको छ । सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।





























प्रतिक्रिया