भिडियो स्टोरीः बढी ६ फिटभन्दा अग्ला ६ नेपाली हिरोहरु

भिडियो स्टोरीः बढी ६ फिटभन्दा अग्ला ६ नेपाली हिरोहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । धेरैलाई जिज्ञासा लाग्न सक्छ, हलिउड र बलिउडका नायकहरुको उचाई जतिकै नेपाली नायकहरुको उचाई होला कि नहोला ? आम मानिसले निश्कर्ष नै निकालिसकेको हुनसक्छ, नेपाली चलचित्रका नायकहरुभन्दा बलिउड र हलिउडका नायहरुहको हाइट धेरै छ ।

तर यथार्थ त्यस्तो होइन । तथ्यले बताउँछ, संसारका कुनैपनि चलचित्र उद्योगमा सक्रिय नायकहरुको हाईट भन्दा नेपाली चलचित्रका नायकहरुको हाइट कम छैन । आजको हाम्रो रिपोर्ट नेपाली चलचित्रका अग्ला ६ नायकहरुको हो, जसको हाइट ६ फिटभन्दा बढी छ । विस्तृत विवरण तलको भिडियोमा

Logo