सफल ब्यबसायी, अझ भनौ प्रसिद्ध उद्यमीहरुको निवास र जीवनशैली कस्तो होला ? धेरैलाई यस्तो जिज्ञासा लाग्ने गर्दछ । हामी तिनै जिज्ञासाको जानकारी दिनका लागि एक जना सुप्रसिद्ध उद्यमीको निवासमा पुगेका छौ।
सफल युवा उद्यमीको पहिचान बनाउन सफल व्यक्ति हुन् दिकेश मलहोत्रा । जो आइएमएस समुहका प्रमुख कार्यकारी अधिकृत हुन् ।ब्यबसायीक जगतमा सुप्रसिद्ध मलहोत्राको जीवनशैली र बसोबास कस्तो होला ? आज हामी उनै मलहोत्राको निवासको बारेमा कुरा गर्दैछौ।
उनको कालिकास्थानमा १७ तले बिशाल भवन छ। भवनको २ तल्लामा उनीहरु बस्छन। जहाँ ‘ए वन’ स्तरका बिभिन्न सुबिधाहरु उपलब्ध छन् । भूकम्पले समेत खासै असर नपुगेको यो भवनमा उनको छुट्टै व्यक्तिगत जिम हल, फ्यामिली थियटर रुम लगायतका सुबिधाहरु छन्।
भवनबाट काठमाडौँको सम्पूर्ण दृश्य अबलोकन गर्न सकिन्छ।
थप भिडियोमा हेर्नुहोस्





























प्रतिक्रिया