प्रकाश र प्रितीको दोहोरी ब्याटल: प्रस्तुती दमदार, शब्द अपाच्य (हेर्नुहोस् भिडियो)

प्रकाश र प्रितीको दोहोरी ब्याटल: प्रस्तुती दमदार, शब्द अपाच्य (हेर्नुहोस् भिडियो)

केन्द्रबिन्दु
0
Shares

प्रकाश सपूत र प्रिती आलेको दोश्रो दोहोरी ब्याटल सार्वजनिक भएको छ।  सार्वजनिक भएको २४ घण्टा नबित्दै उक्त ब्याटल गीत सामाजिक संजालहरुमा भाइरल बन्न थालेको छ।

प्रकाश स्वयले गाएको यो गीतमा शब्द तथा संगीत पनि उनकै रहेको छ। एरेन्ज तथा ब्याक ग्राउन्ड स्कोर श्यामस्वेत रसाइलीले गरेका छन् । स-साना बिषयमा डिभोर्स गर्नु हुन्न भन्ने संदेश दिन खोजिएको यो गीतमा समाबेश कतिपय शब्दहरु भने अपाच्य छन्।

प्रकास र प्रिती दुवै प्रस्तुती भने दमदार देखिन्छ।

 

Skip This
Skip This
Logo