काठमाडौँ । सरकारले यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिने निर्णय भएको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।





























प्रतिक्रिया