यसरी भयो सानेपामा भयानक दुर्घटना (हेर्नुहोस भिडियोमा)

यसरी भयो सानेपामा भयानक दुर्घटना (हेर्नुहोस भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

ललितपुर । ललितपुरको सानेपा हाइटमा ठूलो ट्रकबीच सडकमै पल्टिएर दुर्घटना भएको छ। जनक शिक्षा सामग्री केन्द्रको ना१घ ५३३ नम्बरको ट्रक पल्टेर बा ७ च २१३१ नम्बरको भ्यानलाई किचेको हो।

भ्यानलाई किच्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् । उनीहरुको उपचारको क्रममा जावलाखेलमा रहेको अल्का अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

 

Logo