काठमाडौँ । यस वर्षको मिस नेपालको ग्राण्ड फिनाले गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आज बेलुकी आयोजना हुँदै छ । प्रतियोगिताको उपाधिका लागि २६ जना फाइनलिस्ट सुन्दरी भिड्दै छन् ।
प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
मिस वर्ल्ड, मिस अर्थ र मिस इन्टरनेसनलका तीन मुख्य विधाको उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो । यसबाहेक ११ सहविधा पनि छन् ।





























प्रतिक्रिया