बर्दिया ल्याइयो कञ्चनपुरको नरभक्षी बाघ

बर्दिया ल्याइयो कञ्चनपुरको नरभक्षी बाघ

केन्द्रबिन्दु
6
Shares

कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ मा भेटिएको नरभक्षी पाटेबाघलाई बेहोस बनाउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया ल्याइएको छ । बाघलाई उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको थियो ।

घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ ।

नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो ।

Logo