काठमाडौँ आइपुगे भारतीय कथावाचक अनिरुद्धाचार्यजी महाराज

काठमाडौँ आइपुगे भारतीय कथावाचक अनिरुद्धाचार्यजी महाराज

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । भारतीय कथावाचक अनिरुद्धाचार्यजी महाराज काठमाडौँ आइपुगेका छन् । पशुपति कोटीहोम महायज्ञमा सहभागी हुन उनी शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटीहोम महायज्ञमा आशीर्वचन पनि राख्ने छन् । डेढ घण्टाको प्रवचन दिएर अनिरुद्धाचार्य महाराज भारत प्रस्थान गर्ने कार्यसूची छ ।

Skip This
Skip This
Logo