काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकको मेलम्ची नदीले सतर्कता तह पार गरेको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा मंगलबार दिउँसो १२ः १५ मा जल सतहले सतर्कता तह पार गरेको हो ।
सो क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।





























प्रतिक्रिया