पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोला र एस मोडमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

कालिकोट प्रहरीका अनुसार केही दिनअघि पनि यही ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको थियो । राजमार्ग खुलाउन पहल भइरहेको छ भने यातुहरू अलपत्र परेका छन् ।

Logo