बागलुङ पहिरोका तीन घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

बागलुङ पहिरोका तीन घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

केन्द्रबिन्दु
27
Shares

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा गएको पहिरोमा परी घाइते भएका तीन जनालाई काठमाडौँ ल्याइएको छ । बडिगाड गाउँपालिका १० की १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सिता थापा र ४६ वर्षीया सङ्गीता बुढालाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

पहिरोमा परी आठ जनाको ज्यान गएको छ भने बेपत्ता चार जनाको खोजी जारी छ ।

Logo