काठमाडौँ । नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनापछि पर्यटनमन्त्री बद्री पाण्डे घटनास्थलतर्फ प्रस्थान गरेका छन् । एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको याफ्रुबेसीका लागि उडेको थियो । नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुणले उडाएको जनाएको छ । चालकसहित कूल ५ जना सवारमध्ये दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया