काठमाडौँको बाफल पुलमूनि अन्दाजी २५/२६ वर्षीय युवकको शव फेला परेको छ। मंगलबार बिहानशव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
मृतकको पेटमा सिसाको बोतलले प्रहार गरेको देखिएको छ । शवको पहिचान भएको छैन । केही समयदेखि उक्त क्षेत्रमा मागेर खाने, मानसिक अवस्था ठिक नभएका युवकको शव भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
घटनाको अनुसन्धान गर्ने प्रहरीले तालिमप्राप्त कुकुर र चिकित्सकको टोली परिचालन गरिएको छ ।





























प्रतिक्रिया