गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमिल्सिनाको निधन

केन्द्रबिन्दु
99
Shares

काठमाडौँ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । शनिवार साँझ भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका उनको अस्पतालमा निधन भएको हो ।

तिमिल्सिनाको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरिने छ । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीत छन् ।

Skip This
Skip This
Logo