प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन‍् ।

भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

Skip This
Skip This
Logo