आज साउनको अन्तिम सोमबारः देशभरका शिवालयमा भक्तजनको भीड

आज साउनको अन्तिम सोमबारः देशभरका शिवालयमा भक्तजनको भीड

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार रहेको छ । आज पशुपति मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरसहित देशैभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । आज महिलाले हरियो रंगको बस्त्र, चुरा, पोते र मेहन्दी लगाएर शिवको ब्रत बस्ने गर्छन् ।

Logo